झापा जिल्लामा लागु औषधको घटना बढ्दै

३ माघ २०७९/डिकेश लामा झापा जिल्लामा पछिल्लो समय लागु औषधको घटना बढेसँगै अपराधजन्य घटना समेत बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार...