ग्रामिण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर बढ्दैः वेलैमा जाँच गर्दा निकाे हुन्छ क्यान्सर

२१ माघ २०७९/झापा झापाका ग्रामिण क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएको पाइएको छ । आज झापाको दमकमा आयोजित विश्व क्यान्सर दिवशको अवसरमा क्यान्सर तथा...