भूउपयोग नीति कारण चिया बगान फाँडिदैः पर्यावरणसँगै सयौंको रोजगारी गुम्यो

२९ माघ २०७९/डिकेश लामा भूउपयोग निमावली २०७९ का कारण देखाउँदै झापाका साना किसानहरुले धमाधम चिया बगान फाँड्न थालेका छन् । जिल्लामा सवै भन्दा धेरै विर्तामोड...