समाज परिवर्तनका लागि पत्रकार आफै जिम्मेवार हुनु पर्छः पूर्व संचार मन्त्री कार्की

प्रेस सेन्टरको जिल्ला अध्यक्षमा पाठक चयन १३ फाल्गुण २०७९/विरेन्द्र सुब्बा समाज परिवर्तनका लागि पत्रकार जिम्मेवार हुनु पर्ने पूर्व संचार मन्त्री राम कार्कीले बताउनु भयो ।...