उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

३ चैत्र २०७९,काठमाडौं- उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा आज भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको...