प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त

६ चैत्र २०७९,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा...