विधार्थी र विपन्नलाई चर्चको सहयोग

१० चैत्र २०७९/विरेन्द्र सुब्बा क्यानाडाको नेपाली कम्युनिटी चर्चले दमकका ३८ विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विधार्थीलाई आवश्यक व्याग, कपी, कलम र पेन्सील लगायतका...