गण्डकी प्रदेशले जित्यो प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल २०८० काे उपाधी

१६ बैशाख २०८०/विरेन्द्र सुब्बा झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी गण्डकी प्रदेशले प्राप्त गरेको छ । दमक २ स्थित हिमाविको...