राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरणः अव नागरिकता बन्ने आशा पलाएकाे नागरिकता पीडितकाे भनाइ

१७ जेष्ठ २०८०, काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको...