नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित
[caption id="attachment_8396" align="aligncenter" width="2560"] जन्मकाे आधारमा बुवाकाे नागरिकता भएकै काराण छाेरीले नपाएकाे गुनासाे पाेख्दै गाैरादहका नागरिकता पीडित परिवार[/caption] २१ जेष्ठ २०८०, काठमाडौँ- जन्मकाे आधारमा नागरिकता...