कोशी प्रदेशकाे सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा छिनाेफानाे हुने

८ साउन २०८०,काठमाडौँ– कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...