तीन जिल्लाकाे सिमानामा भएकाे त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टारको पोल्टामा (फाेटाे फिचर)

७ भदौ २०८०/बालदिवश तामाङ ग्रामिण खेलको विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रथम त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टार स्पोर्टिङ क्लव मधुमल्लाले हात पारेको छ...