सुपारी खेती बढ्दैः याे बर्ष झापामा ५ लाख विरुवा विक्री तर बजारिकरणको समस्या हट्न सकेन (फाेटाे फिचर)

१४ भदौ २०८०/बालदिवश तामाङ पूर्वी नेपालको झापाका किसानहरुको दरिलो नगदे बालीको रुपमा गर्दै आएको सुपारी खेती विस्तार हुनेक्रम बढेर गएको छ । यस बर्ष झापाबाट...