पहिचानकाे मुद्दा ओझेलमा पर्दैनः शनिबार देखि घरघरमा माओबादी जनजागरण अभियान सुरु

१५ भदाै २०८०, झापा– पहिचान र आत्मानिर्णय सहितकाे संघियताकाे मुद्दा नेकपा माओवादी केन्द्रले कहिले पनि नछाड्ने केन्द्रिय नेतृत्वले बताएका छन् । पार्टी एकता र अन्य...