भुटानी नेता पौडेलले माग्नु भयो जीवनको सुरक्षाः अधिकारीको अपरिपक्व अभिव्यक्तिले ल्यायो भुटानीमा तरङ्ग (भिडिया सहित)

१८ भदौ २०८०/डिकेश लामा भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय...