बस्ती बसेको ७ दशक पछि कन्काई नगरको वडा नं. १ र २ मा शुद्ध खानेपानी वितरणकाे तयारी

८ अशोज २०८०/डिकेश लामा बस्ती बसेको ७ दशकसम्म आइरनयुक्त पानी पिउन बाध्य रहेका झापाको कन्काई नगरपालिका वडा नं. १ र २ मा खानेपानी योजना संचालनको...