गिरीबन्धु टी–स्टेटमा भएकाे भ्रष्टचार छानविनकाे माग राख्दै विर्तामाेडमा र्याली प्रर्दशन (फाेटाे फिचर)

१३ असाेज २०८०,बिर्तामोड – नेकपा (माओवादी केन्द्र) ले झापाको बिर्तामोडमा गिरीबन्धु टि–स्टेटमा भएकाे भ्रष्टाचार प्रकरण विरुद्ध शनिबार र्याली निकालेकाे छ । पार्टीले गिरीबन्धु टि–स्टेटको फाइल...