हमास आक्रमणमा मारिएका तीन विद्यार्थीको शव ल्याइयाे

५ कार्तिक २०८०, काठमाडौँ– हमास आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ । इजरायल सरकारले पहिचान गरेको चार शवको कानुनी...