रुख नहटाउँदा मदन भण्डारी मार्ग निर्माणमा अवरोधः २४ किलो मिटर क्षेत्रका रुख हटाउँन सरकारबाट ढिलासुस्ती हुँदा समस्या (फाेटाे फिचर)
११ कार्तिक २०८०/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा बन क्षेत्रको रुखले अवरोध गरेको छ । १ सय...