रेलमार्गले मर्नु न बाँच्नु बनायोः ऋण तिर्न नसक्दा आत्मा हत्यासम्म गर्न बाध्य

२२ कार्तिक २०८०/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले सरकारले तत्काल मुआव्जा वितरण नगरेकाले ठूलो समस्यामा परेको बताएका छन् । झण्डै ६ सय...