पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मानः ९ लाख बढी उपचार कोषमा सहयाेग(फाेटाे फिचर)

९ पुस २०८०, झापा– नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन...