गाैरीगंजमा वडाध्यक्षकाे छाेरीकाे जागिरकाे विषयमा विवाद

१२ पाैष २०८०,झापा– झापाको गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौँ तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ । परीक्षाका आवेदकहरू...