इपीएस परीक्षाकाे विवादले लियाे २ जनाकाे ज्यानः ७ जना घाइते

१३ पुस २०८, काठमाडौँ– ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन्...