बाली विमाको भुक्तानी २ बर्षसम्म नपाउँदा किसान निरुत्साहितः अढाइ करोडको दावीमा ६३ लाख मात्र भुक्तानी

२३ पुस २०८०/डिकेश लामा २ बर्ष अघि आलु ब्लक संचालन गरी बृहत खेती गर्न सफल बनेका कमलका धेरै किसानमा खेती तर्फ जाँगर मर्दै गएको छ...