पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन

३ माघ २०८०, ताप्लेजुङ–  पाथीभरामा पुस महिनासम्म जम्मा भएको भेटी रकम  आठ करोड ७० लाख ५२ हजार ५ सय ४८ रूपयाँ पुगेको छ । ताप्लेजुङमा...