पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड

५ माघ २०८०/सारासन्देश समाचार अवको पत्रकारिता पार्टी पत्रकारिता नभइ स्वतन्त्र र जिम्मेवार ढंगबाट गरिनु पर्ने अग्रज पत्रकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाले आयोजना...