भारतबाट आयात घटेसँगै स्थानीय माछाको बजारमा मुल्य बृद्धि (फाेटाे फिचर)

१० माघ २०८०/डिकेश लामा लामापालिकाहरुले समेत भारतीय माछा विक्रीमा कडाई गरे पछि झापामा स्थानीय माछाको मुल्य बृद्धि भएको छ । जिल्लाका केही पालिकाले भारतबाट ल्याइने...