बैंकमा निक्षेप सुरक्षित भएकाले हल्लाकाे पछि नलागी ढुक्क भएर कारोवार गर्न राष्ट्र बैंककाे आग्रह
८ फाल्गुण २०८०, काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै ढुक्कसँग नियमित रूपमा...