पर्यावरण र उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं अभियान दमकमा शुरु

१३ जेष्ठ २०८१/दमक (झापा) पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं शुरु भएको छ । जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा...