लागु औषध कारोवार बर्षेनी बढ्दैः एक बर्षमा ४६२ जना पक्राऊ

५ भदौ २०८१/डिकेश लामा झापा जिल्लामा लागु औषध कारोवार गर्ने दैनिक एक देखि २ जना पक्राऊ पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको...