प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै

२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५० शैयाको अस्पतालले सेवा संचालन थालेको...