शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)

२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका भौतिक संरचनाहरु निर्माण हुन थालेका...