३ महिना पछि नेपालमा काेराेनाकाे कारण एक जनाकाे मृत्यु

२८ चैत्र २०७९, काठमाण्डाैं– कोरोना संक्रमणका कारण ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका एक वृद्धको मंगलबार...

मावाखाेला लापार्वाही उत्खनन् भएकाे भन्दै राेक्न निर्देशनः नियमित अनुगमन नभएकाे गुनासाे

२८ चैत्र २०७९,झापा–  झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ । मापदण्डविपरीत उत्खनन भइरहेको...

पत्रकार तिम्सिनाकाे निधन

२७ चैत्र २०७९ झापा– बिर्तामोडका पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड -३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन...

नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

२७ चैत्र २०७९,काठमाडौँ– पछिल्ला दिनमा नेपालमा काेराेन संक्रमण पुनः बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ...

१५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)

२६ चैत्र २०७९,भोजपुर (चेखेवा) इश्वर थापा –  प्रेस सेन्टर नेपालले पहिलो साधारण सभा भोजपुरको चखेवामा  सम्पन्न भएकाे छ ।    कोशी  प्रदेशको नामाकरण पहिचानका आधारमा...

रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)

२६ चैत्र २०७९/डिकेश लामा झापामा गएको बर्षातमा बाढीले कटान गरेको धेरै जसो क्षेत्रमा यस बर्ष वेलैमा बाँध नलगाएका कारण दर्जनौं बस्ती जोखिममा रहेका छन् ।...

दमकमा ७ स्रष्टालाई जनही ३५ हजार नगद सहित सम्मान (फाेटाे फिचर)

२५ चैत्र २०७९,झापा– दमकमा शनिवार आयोजित कार्यक्रमकाबीच एक जना नेपाली भाषी भारतीय स्रष्टासहित ७ जना स्रष्टालाई सम्मान गरिएको छ । साहित्य कला संगम दमकमा स्थापित...

१४६ जना शसस्त्र प्रहरी दिक्षितः प्रहरीले देखाए तालिमका कला (फोटो फिचर)

२४ चैत्र २०७९/सारासन्देश समाचार यस बर्ष थप १ सय ४६ जना नव शसस्त्र प्रहरी जवानलाई आज एक कार्याक्रमबीच दिक्षित गराइएको छ । झापाको कमल गाउँपालिका...

पदमबहादुर लिम्बु लाजेहाङलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषदकाे निर्णय

२४ चैत्र २०७९,काठमाडौँ – सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज शुक्रबार...

रामेछापकाे दुर्घटनामा परी ५ जनाकाे मृत्यु, ११ जना घाइते

२३ चैत्र २०७९,रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मन्थलीबाट भटौली तर्फ जाँदै...