Category: शिक्षा तथा स्वास्थ्य

एघार सय बढी बालबालिकालाई खुवाइयो स्वर्ण विन्दु 

१३ असार २०८२/झापा कोशी प्रदेशमा पहिलो पटक आज बालबालिकालाई स्वर्ण विन्दु खुवाउने कार्याक्रम गरिएको छ । प्रत्येक पुष्यमा स्वर्ण दिऔं, शारीरिक तथा बौद्धिक बल बढाऔं भन्दै ६ महिना देखि ७…

प्रार्देशिक अस्पताल लखनपुरमा बालबालिकालाई निशुल्क स्वर्ण विन्दु खुवाइने

११ असार २०८२/झापा कोशी प्रदेशमा पहिलो पटक बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन कार्याक्रमको शुरुवात गरिने भएको छ । प्रत्येक पुष्यमा स्वर्ण दिऔं, शारीरिक तथा बौद्धिक बल बढाऔं भन्ने नाराका साथ…

मधुमल्लामा नि:शुल्क आयुर्वेदिक उपचार शिविर

३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै आएको छ । आयुर्वेक सेवा विस्तार र यस प्रति विरामीलाई…

न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण

२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । जाडो शुरुवात भए देखि पद्मोद्यय फाउण्डेशन…

खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम

१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा केन्द्रको कार्यालयमा सोमबार भएको…

संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)

३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै गएको विभिन्न रोगको संक्रमणमा सचेतना जागृतिका लागि स्वास्थ्यकर्मीले प्रविधिमैत्री संचारकला…

चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)

दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन चलचित्र प्रदर्शनी गर्न थालिएको छ । नेपालका विभिन्न जिल्ला प्रदर्शन…

सक्षम बने हिंसा कम हुन्छः भूटानी महिलाहरू कराते खेल सिक्दै (भिडियाे कथा)

१३ असोज २०८१/दमक, झापा तेस्रो मुलुक पुगेका भूटानी अमेरिकी युवाहरुको सहयोगमा शरणार्थी बस्तीमा हिंसाबाट बच्न र स्वास्थ्य सुधारका लागि महिलाहरुलाई खेल तालिम प्रदान गरिएको छ । आत्मा रक्षा र मानसिक…

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुराेध

१२ असाेज २०८१, काठमाडौँ– सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल…

स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)

११ असोज २०८१/झापा आत्मा रक्षा र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने अवधारणा सहित भुटानी शरणार्थी बस्तीका महिलाहरुलाई कराते खेलसँगै उत्पेरणा तालिम दिन थालिएको छ । शरणार्थी शिविरमा एक्लो र सहराविहीन…