विरीङ खाेलामा लगाइएकाे कपर ड्यामले सिंचाई तथा खानेपानी संचालनमा सहयाेग (फाेटाे फिचर)
१५ असार २०८२/डिकेश लामा झापाको अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को सीमा क्षेत्रकाे विरीङ खाेलामा यो बर्ष कपर ड्याम अर्थात ठूल्ठूला ढुङा थुपारेर गर्ने विग बोल्डर प्रविधिको बाँध…








