Category: राजनीति

झापाको प्ररम्भिक मत परिणाम : एमाले तीन र कांग्रेस/राप्रपा एक/एक स्थानमा अगाडि

६ मंसिर २०७९/ झापा झापाको प्रारम्भिक मत परिणामअनुसार एमाले झापामा अगाडि देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।…

१५ स्थानमा मतदान स्थगितः २ दिन भित्र चुनाव गरिने प्रयास

४ मंसीर २०७९,काठमाडौं– निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका…

झापामा शान्तिपुर्वक निर्वाचन सम्पन्नः ६७.२७ प्रतिशत मत खस्यो (फोटो फिचर)

४ मंसीर २०७९/डिकेश लामा झापामा शान्तिपुर्वक मतदान कार्याक्रम सम्पन्न भएको छ । तर अघिल्लो बर्ष जस्तो मतदान भने हुन नसकेको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । यसको अघिको स्थानीय…

नेपालमै चासाे रहेकाे झापामा निर्वाचनका लागि तयारी पुरा (फोटो फिचर)

३ मंसीर २०७९/डिकेश लामा नेपालकै चासो रहेको शीर्ष नेतृत्व रहेका झापा जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको २ अस्थायी सहित ७ सय…

स्थिर समयमा आचार संहिता उल्लङ्घन नगर्न आयाेगकाे आग्रह

स्थिर समयमा के के गर्न पाइदैन १ मंसीर २०७९,काठमाडौं- आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज (विहीबार) राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ…

चुनावको वेला बाढी पीडितको गुनासोः कहिल्यै हामी सुरक्षित हुन्छौं ? (फाेटाे फिचर)

जनताको आक्रोश आउने डरले उम्मेद्वार पुगेन् बाढी पीडित बस्तीमा १ मंसीर २०७९/डिकेश लामा झापामा बाढी पसेर केही बर्ष यता हजारौं विगाह धानखेत बगरमा परिणत भएको छ । गुजारा गर्ने खेत…

फेरि पनि लिङदेन र सिटौलाकै प्रतिष्पर्धाः कसले मार्ला बाजी?

३० कार्तिक २०७९,झापा–झापाको निर्वाचन क्षेत्र नं. ३ को चुनावी सरगर्मीलाई मतदाताले समेत निक्कै चासो दिन थालेका छन् । यस अघि २०७४ कै मुख्य प्रतिष्पर्धीबीच फेरि पनि भिडन्त हुने भए पछि…

मत खसाल्न झापा जिल्लाभरी अभ्यास गराइँदै (फाेटाे फिचर)

२९ कार्तिक २०७९/झापा आसन्न ४ गते मंसीरलाई लक्षित गरी मत हाल्न सिकाउन आज झापाको दमकमा नमूना मतदानको अभ्यास गरिएको छ । जिल्ला निर्वाचन कार्यलयको आयोजनामा भएको नमूना मतदान कार्याक्रममा ४३…

राना तीन दशकदेखि जनप्रतिनिधि भएर जनतासँगः के छ उहाँकाे भनाइ? (भिडियाे कथा)

२७ कार्तिक २०७९, झापा– हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनु हुन्छ । माओवादीबाट उम्मेदवारी दिनु भएका राना…

निर्वाचनकाे संघारमा जात र धर्मका आधारमा हिंसा पैदा गर्न खोज्नु देशद्रोह : लिङ्देन 

२६ कार्तिक २०७९, झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मच्याउन खोज्नु देशद्रोह भएको बताएका छन् । आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गर्दै…