दुःखद खबरः संखुवासभाबाट झापा जाँदै गरेकाे बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु
२६ फाल्गुण २०७८,संखुवासभा – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय…








