फेरी आउने भए कुलमान घिसिङ प्राधिकरणमा
१९ श्रावण २०७८, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिनु भएकाे छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री…








