बरामद झण्डै एक सय किलाे सुनकाे परिक्षण पछि के हुन्छ अब?
५ साउन २०८०,काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको झण्डै एक सय किलाे सुनकाे परीक्षण प्रक्रिया भने सुरु भइसकेकाे छैन । बुधबार राजस्व अनुसन्धान विभागले बरामद…










