भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्युः १९ जना घाइते
२९ कार्तिक २०८०, सारासन्देश समाचार (एजेन्सी)– भारत नियन्त्रित काश्मिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । कश्मिरको पहाडी मार्गमा भएको सो दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने सक्ने भारतीय संचार माध्यमहरूले बताउँदै अाएका छन् ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार
१४ भदौ २०८१/झापा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत झण्डै ४ सय चिया श्रमिकलाई लक्षित गरी निशुल्क परिक्षण...