
जंगली हात्तीले लियो भूटानी बृद्धको ज्यान
६ मंसिर २०८०/सारासन्देश समाचार
जंगली हात्तीले झापाको हंसेदुम्से सामुदायिक बनमा एक भूटानी शरणार्थी बृद्धको ज्यान लिएको छ । मंगलबार विहान ११ बजे तिर दाउरा खोज्न निस्कनु भएका वेलडाँगी शरणार्थी शिविरका पदमलाल तामाङको मृत्यु भएको हो । दाउरा काट्न गएका ७२ बर्षीय तामाङ वेलुकासम्म घर नआउँदा खोजी गर्नेक्रममा हात्तीले किचेर मारेको अवस्थामा जंगल भित्र फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको लाश पोष्ट मार्टमका लागि दमक अस्पताल पठाइएको छ । केही दिन यता हंसे दुम्से सामुदायिक बनमा ठूला संख्यामा हात्ती प्रवेश गरी स्थानीय क्षेत्रमा अन्नबाली नष्ट गर्नेक्रम बढेको बन प्रभावित क्षेत्रका अगुवा हेमदल भण्डारीले बताउनु भयो । बनमा आएका हात्तीले धेरै किसानको धानबाली नष्ट गर्दै आएको छ ।
More Stories
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...