जंगली हात्तीले लियो भूटानी बृद्धको ज्यान
६ मंसिर २०८०/सारासन्देश समाचार
जंगली हात्तीले झापाको हंसेदुम्से सामुदायिक बनमा एक भूटानी शरणार्थी बृद्धको ज्यान लिएको छ । मंगलबार विहान ११ बजे तिर दाउरा खोज्न निस्कनु भएका वेलडाँगी शरणार्थी शिविरका पदमलाल तामाङको मृत्यु भएको हो । दाउरा काट्न गएका ७२ बर्षीय तामाङ वेलुकासम्म घर नआउँदा खोजी गर्नेक्रममा हात्तीले किचेर मारेको अवस्थामा जंगल भित्र फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको लाश पोष्ट मार्टमका लागि दमक अस्पताल पठाइएको छ । केही दिन यता हंसे दुम्से सामुदायिक बनमा ठूला संख्यामा हात्ती प्रवेश गरी स्थानीय क्षेत्रमा अन्नबाली नष्ट गर्नेक्रम बढेको बन प्रभावित क्षेत्रका अगुवा हेमदल भण्डारीले बताउनु भयो । बनमा आएका हात्तीले धेरै किसानको धानबाली नष्ट गर्दै आएको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...