
नेपालमा आज ६० निकाे ५९ संक्रमित

२५ फाल्गुन २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ । यसैगरी ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
मुलुकभर ८ सय ७० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० पीसीआर परीक्षण भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।
More Stories
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा
१४ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत...
प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन
११ फाल्गुण २०८१/सारासन्देश समाचार राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना...