
बझाङमा ५० प्रतिशत मात्रै मतदान
१५ वैशाख २०८१ बझाङ– बझाङ जिल्लाकाे निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा करीब ५० प्रतिशत मतदान भएको छ । यस अघि बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । बझाङ प्रदेशसभा उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता रहेका छन् ।
बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले भोली बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
More Stories
देश र जनताका हितका लागि सहमति भएको होः प्रचण्ड (फाेटाे–भिडियाे)
एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने ३१ जेष्ठ २०८२/झापा लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको...
मधुमल्लामा नि:शुल्क आयुर्वेदिक उपचार शिविर
३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै...
सन्थालको साँस्कृतिक पहिचान संरक्षणकाे अभावमा लोप हुँदै (फाेटाे फिचर)
३० जेष्ठ २०८२/डिकेश लामा नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको...
रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान
२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले...
चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)
२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु...
जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने
२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१...