
३ दिन अगाडि नै पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली
२८ जेठ २०८१, काठमाडौं– यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको छ । नेपालको पूर्वी भू-भागबाट अन्य भू-भागमा क्रमिक रुपमा मनसुन सर्दै जाने महाशाखाले अनुमान गरेको छ । यस वर्ष मनसुनमा गत वर्षभन्दा देशका अधिकांश स्थानमा बढि पानी पर्ने पनि महाखाको अनुमान छ । यस बर्ष हिउँदे बर्षा नभएकाले पनि बर्खाकाे वेला अधिक पानी पर्न सक्ने अनुमान रहेकाे छ । तर जलबायु परिवर्तन र अधिक गर्मीका कारण धेरै जसाे स्थानमा खण्डबृष्टि बर्षा हुन थालेकाे छ ।
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...