
नेपालमा आज ८५ डिस्चार्ज हुँदा १२० संक्रमित थपिए

१२ चैत्र २०७७, काठमाडौँ– नेपालमा २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १ हजार २ सय १७ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ८ सय ९१ पीसीआर नमूनाको परीक्षणमा बिहीबार १ सय २० जनामा संक्रमण देखिएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ । पीसीआर परीक्षण भने २२ लाख ५१ हजार ८ सय ८४ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५५ जना छन् ।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...