
नेपालमा आज ११६ निकाे, १६७ संक्रमित

१७ चैत्र २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २४ घण्टामा १ सय १५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । यस्तै आज १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार थपिएका १ सय ६७ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ६७ हजार ४०८ पीसीआर परीक्षण भएका छन् ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...
औधोगिक क्षेत्रको जमिन अतिक्रमणः भारतीय नागरिकले थाले बृहत मकै खेती (फाेटाे फिचर)
१७ वैशाख २०८२/डिकेश लामा झापाको गौरादह, दमक र कमलको सिमाना क्षेत्रको २ हजार २ सय विगाह क्षेत्रमा बनाइने भनिएको नेपालकै...