नेपाल पुन संक्रमण बढ्याे, आज एकै दिन ९२४७ जना संक्रमित
३ जेष्ठ २०७८,काठमाडौं– गएकाे ३ दिन संक्रमण संख्यामा कमी आए पनि पुन आज कोरोना संक्रमण संख्या बढेकाे छ । आज ९ हजार २ सय ४७ जनामा काेराेना संक्रमण देखा परेकाे छ ।
२२ हजार ८७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणमुक्त भएको दर ७४ दशमलव ४ प्रतिशत रहेकाे छ । अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापन गरेको विवरणसमेत समायोजन गर्दा गएको २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको छ ।
More Stories
शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका...
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...
साफ वुमन्स च्याम्पियनसिपकाे उपाधी बंगलादेशले जित्यो
१४ कार्तिक २०८१, काठमाडौं– साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पारेकाे छ । काठमाण्डाैंकाे रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम...
चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै
१४ कार्तिक २०८१/चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि समावेशी महायज्ञ संचालन गर्ने भएको छ । आज गाउँपालिकाको कार्यालयमा...
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...