जापानले १६ लाख एस्ट्राजेनेका खाेप सहयाेग गर्ने

७ श्रावण २०७८,काठमाडौं– जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको आस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलब्ध गराउने भएको हो ।

नेपालका लागि जापानी राजदूत किकुटा याटकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्दै खोप सहायताबारे जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले जापान सरकारको घोषणाप्रति धन्यवाद दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार महासंघ झापा शाखाबाट पुरस्कार तथा लेखनबृति वितरण
Next post नेपाल आज २९७७ संक्रमित, १६७८ निकाेः १८ जनाकाे मृत्यु