नेपालमा आज ३८४० संक्रमित थपिए, १९९३ निकाेः ३३ जनाकाे मृत्यु
१३ श्रावण २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९ सय २२ परीक्षणबाट १ हजार २ सय ६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८ सय ८ परीक्षणमा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।
More Stories
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...
दाताकाे सहयाेगमा शरणार्थी बालबालिकासँग सामुहिक दशैं (फाेटाे फिचर)
२३ असोज २०८१/झापा भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका...
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...