0 0
Read Time:1 Minute, 21 Second

प्रदेश एकमा सवैभन्दा धेरै झापामा संक्रमित

२१ श्रावण २०७८, काठमाडौं– पछिल्लाे केही दिन यता नेपालमा काेराेना संक्रमण बढ्न थालेकाे छ । गत २४ घण्टामा ३ हजार ९ सय ३८ जना कोभिड संक्रमित थपिएका छन् । देशभर पीसीआर र एन्टिजेन विधिबाट जम्मा १८ हजार ४ सय ८ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ९ सय ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । नेपालमा हाल ३४ हजार ४ सय २२ जना सक्रीय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यता प्रदेश नम्बर एकमा मात्र आज १२ सय १ जनामा काेराेना पाेजिटिभ देखा परेकाे छ भने  ६ सय ३३ जना निकाे भएका छन् । प्रदेश भरी सवैभन्दा धेरै झापामा मात्र ४ सय १८ जनामा संक्रमण देखा परेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *